सुखवती फाउण्डेशनलाई कोरियाली पुरस्कार

काठमाडौं । सुखवती स्टोर फाउण्डेशन काठमाडौँलाई दक्षिण कोरियाको एसिया फिलान्ट्रोफी अवार्ड अन्तर्गत यस “वर्षको उत्कृष्ट गैह्र नाफामूलक सामाजिक संस्था पुरस्कार” प्रदान गरिएको छ । विद्यालय निर्माण, वातावरण संरक्षण र पुराना सामान प्रशोधन गरी पुनः प्रयोगमा ल्याएबापत फाउण्डेशनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । सामाजिक काममा क्रियाशील फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङलाई दक्षिण कोरियाको राजधानी सिओलमा हालै … Continue reading सुखवती फाउण्डेशनलाई कोरियाली पुरस्कार